जेफ्री एपस्टिनको फाइलबाट हटाइएको अमेरिकी राष्ट्रपति ट्रम्पको तस्वीर पुनः सार्वजनिक

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिशले जेफ्री एपस्टिनसम्बन्धी सार्वजनिक गरिएका फाइलहरूबाट अस्थायी रूपमा हटाइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा फोटो पुनः वेबसाइटमा राखेको छ। डिपार्टमेन्टका अनुसार समीक्षा पश्चात् उक्त तस्बिरमा एपस्टिनका कुनै पनि पीडित देखिएका छैनन् भन्ने निष्कर्षमा पुगेपछि फोटो पुनः सार्वजनिक गरिएको हो। उक्त तस्बिरमा खुला दराजसहितको एउटा डेस्क देखिन्छ, जसमा ट्रम्प विभिन्न महिलाहरूसँग देखिएको फोटो […]