रवि लामिछाने आजै नछुट्ने

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि उनी बिहीबार नै रिहा भने नहुने भएका छन्।