मलंगवामा सकियो दादुरा विरुद्धको खोप अभियान, १० हजार बालबालिकाले लगाए खोप

१७ गते सम्पन्न भएको अभियानमा ६ महिनादेखि १५ वर्षसम्मका १० हजार ३२ जना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको हो।