काठमाडौं- फागुन २१ गते तोकिएको चुनावको तयारी तीव्र भइरहेको छ । यसै क्रममा उम्मेदवारहरु भोट माग्दै गाउँगाउँ पुगिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह पनि चुनावी अभियानमा जुटेका छन् । कोशी प्रदेशको यात्रा सकाएका उनी अहिले सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेर भोट मागिरहेका छन् । पार्टीले प्रधानमन्त्री पदको […]