आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य नभएर प्रतिद्वन्द्विता बढाउने क्रममा जारी रहेको बताएका छन् ।  मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनासँग जोडेर अर्यालले कानुनी राज्य कसरी सञ्चालन हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नुपर्ने र नागरिकसँग सहकार्य गर्नुपर्ने बताएका हुन् । ‘आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी […]