ओलीको आरोप– अहिलेको सरकार चटकका भरमा आएको हो, चटककै भरमा जान्छ

२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको आरोप लगाएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अरू कसैले नढाले पनि …