डिजिटल अद्यावधिक स्वीकार्दै देउवा समूहले दियो उपसभापति शर्माको सातबुँदे प्रस्तावमा जवाफ

काठमाडौं– कांग्रेसको आन्तरिक विवाद समाधानार्थ इतर समूहले उपसभापति विश्वप्रकाश शर्माले अघि सारेको सातबुँदे प्रस्तावमा लिखित जवाफ पठाएको छ। नेता पूर्णबहादुर खड्काले २२ जेठमा शर्मासँग भेटेर आफ्नो पक्षका सर्त र एजेन्डा राखेका थिए। त्यसयता दुवै पक्षबीच थप छलफल भने भएको छैन। जवाफमा इतर समूहले डिजिटल अद्यावधिकलाई निरन्तरता दिनेमा सकारात्मक जवाफ सहित अद्यावधिक नगर्नेले महाधिवेशनमा भाग लिन […]