'एक साताभित्र मूल्य समायोजन नभए आयोजना निर्माण स्वतः बन्द हुन्छ'

इन्धन सहित निर्माण सामग्रीहरूमा अत्यधिक र अप्रत्यासित मूल्यवृद्धि भएको भन्दै महासंघले यथाशक्य छिटो मूल्य समायोजन गर्न भनेको हो।