सर्वोच्चको आदेशपछि पनि शेखर गोल्छा हिरासतमै, अर्को कसुरमा पनि अनुसन्धान

सर्वोच्च अदालतले धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएपनि व्यवसायी शेखर गोल्छा हिरासतमै रहेका छन् । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले अनुसन्धानका लागि आवश्यक परे पनि वैकल्पिक उपाय उपलब्ध हुँदा प्रत्यक्ष थुनामा राख्ने निर्णय […]