काठमाडौं– लेबनानमा लागू गरिएको युद्धविरामका बीच इजरायलले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये दुई बालबालिका र दुई महिला रहेका छन् भने ३७ जना घाइते भएका छन्। गत साताको बिहीबार मात्र दुवै देशबीच तीन साताका लागि युद्धविराम अवधि थप गरिएको थियो। तर त्यसयता पनि क्षेत्रको अवस्था तनावपूर्ण नै रहँदै […]