उदयपुरका कवि ‘आरोही’लाई मनमोहन स्मृति सम्मान

युवा कवि जीवन चामलिङ राई ‘आरोही’लाई ‘मनमोहन स्मृति प्रतिष्ठान’ले नगदसहित सम्मान गरेको छ।