काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठसहित दुईजनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा चलाएको छ। निर्माण सेवाका सञ्चालक तथा संयुक्त उपक्रम (जेभी) कम्पनीमार्फत् भएको ठेक्का प्रक्रियामा अनियमितता गर्दै घुस लिएको आरोपमा उनीहरूमाथि मंगलबार मुद्दा दायर गरिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष अदालतमा आरोपपत्र दर्ता भइसकेको छ। अख्तियारको […]