कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक घाइते

सुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ४० वर्षीया हरदुलिया रानाको माटोको ढिस्कोले पुरिएर सोमबार बिहान मृत्यु भएको छ।