प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन्। आज शुक्रबार सम्पन्न प्रक्रिया अनुसार संसदीय समितिहरू पुनर्गठन गरिएको हो, जसअनुसार प्रमुख समितिहरूमा सांसदहरूको मनोनयन पूरा भएको छ। सबैभन्दा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समिति मा २६ जना सांसदहरू मनोनीत भएका छन्। समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै दलका प्रतिनिधिहरू समेटिएका छन्। समितिको सभापति चयन आगामी वैशाख ४ गते […]