लालपूर्जा वितरणबाट पाँच करोड ७९ लाख राजस्व सङ्कलन

बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणबाट रु पाँच करोड बढी राजस्व सङ्कलन भएको छ।