प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति अझै तय नभइसकेको बताएका छन् । हिन्द महासागरसम्बन्धी सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री खनालले यस्तो जानकारी दिएका हुन् । नयाँ सरकारका प्राथमिकता निर्धारण भइसकेपछि बल्ल प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण हुने उनले बताए । उनले दुबै देशको मन्त्रालयका […]