घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

बुधबार तोलामा सात हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला चार हजार तीन सय रूपैयाँ घटेको हो।