यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्समाथि २७ रनको शानदार जित दर्ता गरेको छ । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रनको विशाल योगफल तयार पारेको थियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव […]