काठमाडाैं । काठमाडौंमा रवि लामिछाने र ज्ञानबहादुर शाहीबीच शनिबार भेटवार्ता भएको छ। शाही बूढानीलकण्ठस्थित लामिछानेको निवास पुगेका थिए करिब एक घण्टा छलफल भएको जनाइएको छ। भेटमा संसदीय राजनीति र प्रतिनिधिसभाको उपसभामुख पदका लागि सम्भावित सहकार्यबारे कुराकानी भएको बताइएको छ। यसअघि सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध चयन भइसकेकाले उपसभामुख अन्य दललाई जाने सम्भावना रहेको छ। संवैधानिक […]