गृहमन्त्री सुदन गुरुङले पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई उनको घरबाट बरामद भएको रकमको अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएका छन् । सामाजिक सञ्जालमा पक्राउ बारे जानकारी दिँदै भनेका छन्, – पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ ।’ मन्त्री खड्कालाई आइतबार मात्रै पक्राउ गरिएको […]