११ चैत, काठमाडौं । सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि उनले शुरुमा गरेको निर्णय हो, जेनजी आन्दोलनबारे जाँचबुझ गर्न आयोग गठन गर्ने ।
गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगलाई दिइएको कार्यादेशबारे राजपत्रमा स्पष्टसँग लेखिएको थियो, ‘सम्वत् २०८२ …