ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन

बितेका २४ घन्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।