दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । हिमालयन लघुवित्तको ६.६५ प्रतिशत बोनसको कुल २ लाख १२ हजार ६७९ कित्ता र घोराही सिमेन्टको १० प्रतिशत बोनसको कुल ४५ लाख ६७ हजार ६८५ कित्ता बोनस सेयर […]