टर्कीमा विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

एजेन्सी । टर्कीको पश्चिमी बालिकेसिर प्रान्तमा टर्कीको वायुसेनाको एक एफ–१६ फाइटर जेट दुर्घटना भएको छ । साेही दुर्घटनामा जेटका पाइलटको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको हाे । मन्त्रालयले बुधबार राति ९जीएमटी २१ः५६० बालिकेसिरको ९ औं मुख्य जेट बेस कमान्डबाट उडान भरेको उक्त एफ–१६ सँग रेडियो सम्पर्क तथा स्थानको जानकारी हराएको जनाएकाे छ। तुरुन्तै शुरु […]