दमक । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जान लाग्नुभएकाे छ । एमाले अध्यक्ष ओली एक कार्यक्रममा सहभागी हुन झापा जिल्लाकाे जान लाग्नुभएकाे हाे । निर्धारित कार्यक्रम अनुसार उहाँ बिहान ११ बजे बिर्तामोडका होटल डेग्लो मा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुहुनेछ। त्यसपछि […]