राजनीतिक र संवैधानिक नियुक्तिको बोझ हटाउन कति सहज ?

१० चैत, काठमाडौं । आगामी शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहको नियुक्ति र त्यसलगत्तै शपथ हुनेछ । त्यसपछि गठन हुने सरकारले यसअघिको सरकारले गरेका नियुक्तिहरूमाथि पुनर्विचार गर्ने चर्चा चलिरहेको छ । नियुक्तिपछि सरकारले ढिलोचाँडो विभिन्न नियुक्तिहरूको …