लमजुङमा विश्वप्रकाश शर्माले भने, ‘आसन, भाषण र शासनमा सुधार गर्छौं’

लमजुङ- निर्वाचन प्रचार अभियानको पहिलो दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन, भाषण र शासनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लमजुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उनले बदलिएको कांग्रेसले अब देशको राजनीतिक संस्कारमै परिवर्तन ल्याउने बताए। कुनै पनि व्यक्ति सत्तामा निरन्तर बसिरहने परम्परा अन्त्य गर्न संविधानमै ‘१/२/३/४’ नीति अंकित गर्ने उल्लेख गर्दै उनले अब […]