काठमाडौँ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले जेन जेड आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, हिंसा र मृत्युका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद बरालले शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइएको दाबी गर्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । उनले उक्त घटनाको […]