काठमाडौँ। भोटेकोशी नदी बाढी प्रभावितको राहत तथा पुनःस्थापना सहयोगार्थ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा मंगलबारदेखि ‘मानवताका लागि कला’ प्रदर्शनी सुरु भएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सीर्जित प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई आवश्यक राहत, सहयोग र दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग सङ्कलन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको […]