नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच पाँचवर्षे रणनीतिक सहकार्य

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले पाँचवर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।