थाइल्याण्डमा सम्पन्न ‘यामाहा पार्टनर्स मीट’बाट फर्किए नेपाली डिलर, उत्कृष्ट साझेदार सम्मानित

यामाहा नेपालको ‘ब्लू सर्ज: पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी हुन थाइल्याण्ड गएका कम्पनीका डिलर तथा साझेदारहरू पाँचदिने कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएका छन्। जुलाई २७ देखि ३१ सम्म पटायादेखि बैंककसम्म आयोजना गरिएको कार्यक्रममा साझेदार सम्मेलन, नेटवर्किङ सत्र, उत्कृष्ट डिलर सम्मान तथा आगामी व्यावसायिक रणनीतिबारे छलफल गरिएको कम्पनीले जनाएको छ। कार्यक्रमअन्तर्गत आयोजित गाला […]