काठमाडौँ । नेपाली काँग्रेसको संशोधित विधान पारित भएपछि सोही अनुसार उम्मेदवारी मनोनयन तालिका सार्वजनिक भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन फारम वितरण सुरु भइसकेको छ। उम्मेदवारी दर्ता भने दिउँसो १२: ३० बजेदेखि ४ बजेसम्म गर्न पाइनेछ। त्यस्तै, बिहान ९:३० बजेसम्म मतदाता नामावलीमा दाबी विरोधको समय तोकिएको थियो। प्राप्त […]