कोरला सडक अवरुद्ध हुँदा भन्सारमा रोकिए डेढ सय कन्टेनर
१५ असोज, मुस्ताङ । वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकको ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा भएपछि चीनबाट आयात गरिएका सामग्री बोकेका डेढ सय भन्दा बढी कन्टेनर कोरला नाकामा थन्किएका छन् ।
लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा ती कन्टेनर रोकिएर बसेका …