धरानमा हर्क साम्पाङले के–के वाचा पूरा गरे ? कहाँ चुके ?
५ माघ, सुनसरी । कुनै समय गायक बनेर सेलिब्रेटी बन्ने सपना देखेका थिए हर्कराज राई साम्पाङले । त्यसैले उनले ०६४ सालमा आफ्नै शब्द रहेको ‘मिसिङ हर्ट’ नामक लोक–आधुनिक म्युजिक एल्बम निकाले । तर बजारमा जम्न …