प्रहरीबाटै बलात्कार भएको भन्दै अनसनरत गर्भवती– अदालतले किन दिएको थियो आरोपीलाई सफाइ?

तत्कालीन प्रहरी जवान भुपेन्द्रसिंह ठगुन्नाविरूद्ध दायर मुद्दामा २०८१ पुस ३ गते जिल्ला अदालत सुर्खेतले सफाइ दिएको थियो। उनलाई के आधारमा सफाइ दिइयो भनेर हामीले यो स्टोरीमा जिल्ला अदालतको फैसला हेरेका छौं।