जो चर्चामा छन्, जो चर्चामा छैनन्

काठमाडौं– प्राचीन ग्रीसका दार्शनिक प्लेटोले भनेका छन्- ‘राजनीति न्यायपूर्ण राज्य निर्माण गर्ने कला हो ।’ वास्तवमै राजनीति राज्यसत्तासँग सम्बन्धित विषय हो । त्यसकारण राजनीतिज्ञ कूटिल, अध्ययनशील र सु-संस्कृत हुनु आवश्यक छ । तर पछिल्लो समय नेपालमा राजनीतिलाई अतिसामान्य विषयका रूपमा लिनेहरूको भिड बाक्लो छ ।  सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालले समेत चर्चित पात्रहरूलाई बढी हौस्याइरहेको देख्न पाइन्छ […]