क्षेत्रपाल आविको दुई कोठे भवनमा आगलागी

हुम्ला – अदानचुली गाउँपालिका– ३ क्षेत्रपाल आधारभूत विद्यालय भवन आगलागी भएर पूर्ण रूपमा जलेर नष्ट भएको छ। बुधबार राति साढे नौ बजे भवनको माथिल्लो तलाबाट