कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैनः नेता अर्याल

काठमाडौं। नेपाली कांग्रेसका नेता बद्री अर्यालले नेपाली कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताउनुभएको छ। काठमाडौंमा शुक्रबार आोयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसका लागि तत्काल विशेष महाधिवेशन गर्नु धोका हुने बताउनुभएको हो । कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतर समूहबीचको विवाद गहिरिँदै गएको अवस्थामा जारी केन्द्रीय समिति बैठकमा संस्थापन र […]