चिसापानीमा दुई पक्षबीच झडप, प्रहरीको हवाई फायर

बाँके– बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ । स्थानीय चिसापानीमा लागेको मेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला […]