नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार हुने उच्चस्तरीय वार्तामा सीमा विवाद र थप हवाई प्रवेश मार्ग (एयर रुट) को विषयले प्राथमिकता नपाउने संकेत देखिएको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी अधिकारीहरूका अनुसार आधा घण्टाका लागि तय गरिएको दुई प्रधानमन्त्रीबीचको वान टु वान भेटवार्ता र त्यसपछि हुने प्रतिनिधिमण्डलस्तरीय छलफलको […]