यस्तो छ ठूला १० ब्रोकरको कारोबार स्थिति

१७ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारमा कुल ६ अर्ब ५ करोडको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३३.२ प्रतिशत हो । ठूला १० ब्रोकरमार्फत मात्रै २ अर्ब १ करोड बराबरको कारोबार …