खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटर बाइक सेवा दिएका छन् । सामाजिक सेवाको भावना बोकेका युवा समूहले दसैँको अवसर पारेर चार दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म)सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटर बाइक सेवा दिएका हुन् । […]