एनएचपीसीले 'प्रश्नपत्रमा त्रुटि' गर्दा अप्टोमेट्रिक लाइसेन्समा शतशप्रतिशत अनुत्तीर्ण भएको आरोप

एक विद्यार्थी प्रिति रौनियारका अनुसार गतवर्ष परीक्षा दिएकामध्ये चारजना मात्रै उत्तिर्ण भएका थिए। यसपटक भने ८९ जना परीक्षार्थी नै  अनुत्तिर्ण भएका छन्। अध्ययन सकेको चार वर्षमा समेत काउन्सिलको परीक्षा उत्तीर्ण हुन नसक्नु आफ्नो मेहनतको कमी नभइ काउन्सिलको परीक्षा प्रणाली रहेको भन्दै आन्दोलन गर्ने उनीहरुको तयारी छ। काउन्सिलको परीक्षा प्रणाली, प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा समेत त्रुटि रहेको उनको भनाइ छ।