‘बुडापेस्ट शिखर सम्मेलनमा पुटिन र ट्रम्प सहभागी हुन सक्ने सम्भावना’

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हङ्गेरीमा हुन लागेको बुडापेस्ट शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रपति ट्रम्प र पुटिन दुवैजनाले हङ्गेरीको राजधानी बुडापेस्टमा आगामी केही हप्ताभित्र भेट हुने संकेत दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२२ मा रूसको आक्रमणबाट सुरु […]