मुस्ताङ – मुस्ताङको घरपझोङका प्राकृतिक तथा जैविक सम्पदाको संरक्षण, सम्बद्र्धन र प्रर्वद्धन गर्ने काममा पालिकाले युवालाई खटाइएको छ । स्थानीय युवा गाउँकै प्राकृतिक तथा जैविक सम्पदा जोगाउन जुटेका छन् । गाउँघरका बेरोजगार युवालाई अल्पकालीन रोजगार सिर्जना गर्ने उद्देश्यले सङ्घीय सरकार र विश्व बैङ्कबाट प्राप्त बैदेशिक सहायताको सदुपयोग गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवाको सीप […]