विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका मगरले जिते पदक
३१ असोज, काठमाडौं । अस्ट्रेलियाको ब्रिसबेनमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कास्य पदक जितेका छन् ।
उदयपुर गाईघाटका मगरले यस प्रतियोगितामा के१ विधा अन्तर्गत ७९ केजी तौल समूहमा पदक जितेको प्रशिक्षक म्याक्स …