ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा लगातार तेस्रो खेलमा निकालेसँगै नेपाल उपाधि नजिक पुगेको छ।