संविधान सर्वोत्कृष्ट छ, तर सत्तामा पुग्नेहरूले आफूअनुकूल व्याख्या गरे’ – धमला

काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले सत्ताको नेतृत्व गर्नेहरूबाटै संविधानको मर्म र भावनामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । संविधान दिवसको सन्दर्भ पारेर रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले २०७२ सालको संविधान सर्वोत्कृष्ट भए पनि शासकहरूले पटक-पटक संविधानको मर्म र भावनामाथि प्रहार गरेको दाबी गरे । संविधानले प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने […]