भोटेकोसी बाढीको विश्वव्यापी चेतावनी

नेपालमा तीन हजार आठ सय आठ वटा हिमनदी छन्, जसले तीन हजार नौ सय दुई वर्ग किलोमिटर क्षेत्रफल ओगटेका छन्।