मन्त्री कानुन आयोगको अध्यक्ष बन्ने प्रावधानमाथि संसद्‌मा उठ्यो प्रश्न

२६ भदौ, काठमाडौं । कानुनमन्त्री नै कानुन आयोगको अध्यक्ष बनाउने प्रस्तावित विधेयकमाथि प्रतिनिधिभामा सत्तारुढ र विपक्षी दलका सांसदहरूले प्रश्न उठाएका छन् । उनीहरुहरूले कानुन निर्माणको स्वायत्ता खुम्चिने र विज्ञता भन्दा व्यक्ति हाबी हुने जोखिम औंल्याउँदै …